logo

२०८२ माघ ६ मंगलवार

logo
  • २०८२ माघ ६ मंगलवार
  • ह्वात्तै घटेको पेट्रोल र डिजेलको नयाँ मूल्य यस्तो छ (मूल्यसूचीसहित)

    877Shares
    ह्वात्तै घटेको पेट्रोल र डिजेलको नयाँ मूल्य यस्तो छ (मूल्यसूचीसहित)

    काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको भाउ घटाएको छ । आजबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल र डिजेल, मट्टीतेलको भाउ घटाएको हो ।

    भारतीय आयल कर्पोरेसन (आइओसी)ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको छ । निगमले पेट्रोलमा प्रतिलिटर पाँच रूपैयाँ र डिजेल तथा मट्टीतेलमा तीन रूपैयाँ घटाएको छ ।

    निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ । निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्ग विभाजन गरेको छ । पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन् ।

     



    फास्ट न्युज    
  • २०८१ श्रावण ३२, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार