logo

२०८१ माघ ५ शनिबार

logo
  • शनिबार, ५ माघ २०८१
  • ट्रकले स्कुटरलाई ठक्कर दिएर महिलाको मृत्यु भएपछि गठ्ठाघर तनावग्रस्त

    ट्रकले स्कुटरलाई ठक्कर दिएर महिलाको मृत्यु भएपछि गठ्ठाघर तनावग्रस्त

    481
    SHARES
    ट्रकले स्कुटरलाई ठक्कर दिएर महिलाको मृत्यु भएपछि गठ्ठाघर तनावग्रस्त

    काठमाडौं । भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कुटरमा सवार एक महिलाको मृत्यु भएपछि स्थानीयले सडक अवरुद्ध गरेका छन् ।



    स्थानीयले स्कुटरलाई ठक्कर दिने ट्रकमा तोडफोड समेत गरेका छन् । उक्त क्षेत्रमा सवारी आवागमन प्रभावित छ । प्रहरी र प्रदर्शनकारीबीच ढुंगा हानाहान समेत भएको छ ।


    फास्ट न्युज
  • बिहिबार, ३१ साउन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट