logo

२०८३ बैशाख १६ बुधबार

logo
  • २०८३ बैशाख १६ बुधबार
  • विश्वकप लिग–२ः नेपालले आज ओमानसँग खेल्दै

    715Shares
    विश्वकप लिग–२ः नेपालले आज ओमानसँग खेल्दै

    काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपालले आज दोस्रो खेलमा ओमानसँग प्रतिस्पर्धा गर्दैछ । खेल कीर्तिपुरस्थित टियु मैदानमा बिहान ९ः३० बजे सुरु हुनेछ । आजको खेलमा वर्षा बाधक बन्ने सम्भावना छ ।

    घरेलु टोली नेपालले पहिलो खेलमा यूएईलाई ३७ रनले हराएको थियो भने ओमान यूएईसँग २५ रनले पराजित भएको थियो । लिग २ मा २१ खेलमा ६ जितमात्रै निकालेको नेपाल अंकतालिकाको सातौँ स्थानमा छ । यस्तै, ओमान २५ खेलबाट १३ जितका साथ २९ अंकसहित तेस्रो स्थानमा छ ।



    फास्ट न्युज    
  • २०८३ बैशाख १६, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट