काठमाडौँ । पर्यटन विभागले ट्रेकिङ एजेन्सीहरूलाई परिपत्र जारी गरेको छ । यही चैत ३ गते विभागले एक्सपिडिसन सञ्चालन गर्ने सबै ट्रेकिङ एजेन्सीहरूलाई नौबुँदे परिपत्र जारी गरेको हो ।विभागले सन् २०२६ को स्प्रिङ सिजनमा हिमाल आरोहणका गतिविधि व्यवस्थित र सुरक्षित बनाउन भन्दै उक्त परिपत्र जारी गरेको हो ।
हिमाल आरोहणको क्रममा भएको उद्धारसम्बन्धी विवरण पर्यटन विभाग र पर्यटक प्रहरी कार्यालयमा अनिवार्य बुझाउनुपर्ने पनि परिपत्रमा उल्लेख छ ।
विवरणमा आरोहण अनुमतिको निवेदन पेस गर्दा सरदार अनिवार्य खुलाउन भनिएको छ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया