logo

२०८३ बैशाख १४ सोमबार

logo
  • २०८३ बैशाख १४ सोमबार
  • कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

    1.1KShares
    कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

    काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै छ ।

    कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले हिजाे एक विज्ञप्ति जारी गर्दै केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बिहान पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने जनाएका थिए ।

    कांग्रेसले बैठकमा उपस्थित हुन पार्टीका केन्द्रीय पदाधिकारी, सदस्य तथा आमन्त्रित सदस्यहरुलाई निर्देशन दिएको छ ।



    फास्ट न्युज    
  • २०८२ असार ४, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट