काठमाडौं । सिंहदरबारस्थित खानेपानी, ऊर्जा तथा सिंचाइ मन्त्रालयमा आगलागी भएको छ। शनिबार अहिले बिहान आगलागी भएको हो।
प्रहरीले आगलागी नियन्त्रणमा लिने प्रयास गरिरहेको छ। आगलागी भइरहेका बेला यो समाचार तयार पार्दासम्म आगो कसरी आगो लाग्यो भन्ने खुलेको छैन । थप विवरण आउन बाँकी छ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया