logo

२०८३ बैशाख १८ शुक्रबार

logo
  • २०८३ बैशाख १८ शुक्रबार
  • गोवामा नाइट क्लबमा सिलिण्डर पड्किदा २३ जनाको मृत्यु

    916Shares
    गोवामा नाइट क्लबमा सिलिण्डर पड्किदा २३ जनाको मृत्यु

    काठमाडौं।भारत गोवामा नाइट क्लबमा सिलिण्डर पड्किँदा २३ जनाको मृत्यु भएको छ ।अरपोरा क्षेत्रमा भएको विष्फोटपछि नाइट क्लबमा आगलागी भएको थियो । प्रहरीका अनुसार घटना शनिबार राति करिब १२ बजेको हो ।कतिपयको जलेर र कतिपयको धुवाँमा निसास्एिर मृत्यु भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।प्रहरीका अनुसार उक्त क्लबका अधिकांश पीडित कर्मचारीहरू भएको अनुमान छ, तर मृतकहरूमा पर्यटकहरू पनि छन्। उक्त क्लब गत वर्ष मात्र खुलेको थियो। मुख्यमन्त्री प्रमोद सावन्तले मृतकमध्ये धेरैजसो भान्साका कर्मचारी रहेको बताएका छन्, जसमा तीन महिला पनि समावेश छन्।



    फास्ट न्युज    
  • २०८२ मंसिर २१, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट