logo

२०८३ बैशाख ११ शुक्रबार

logo
  • २०८३ बैशाख ११ शुक्रबार
  • सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी

    973Shares
    सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी

    काठमाडौं । सिंहदरबारस्थित खानेपानी, ऊर्जा तथा सिंचाइ मन्त्रालयमा आगलागी भएको छ। शनिबार अहिले बिहान आगलागी भएको हो।

    प्रहरीले आगलागी नियन्त्रणमा लिने प्रयास गरिरहेको छ। आगलागी भइरहेका बेला यो समाचार तयार पार्दासम्म आगो कसरी आगो लाग्यो भन्ने खुलेको छैन ।  थप विवरण आउन बाँकी छ।



    फास्ट न्युज    
  • २०८१ माघ २६, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट