logo

२०८३ बैशाख २५ शुक्रबार

logo
  • २०८३ बैशाख २५ शुक्रबार
  • रौतहटमा सरस्वतीको मूर्ति सेलाउँदा डुबेर बेपत्ता भएका एक जनाको शव फेला

    931Shares
    रौतहटमा सरस्वतीको मूर्ति सेलाउँदा डुबेर बेपत्ता भएका एक जनाको शव फेला

    काठमाण्डौ – रौतहटको राजदेवी नगरपालिका–६ बाग्मती नदीमा सरस्वतीको मूर्ति विसर्जन गर्ने क्रममा डुबेर बेपत्ता भएका एक जनाको शव फेला परेको छ । २२ वर्षका सुरज यादव मंगलबार बेलुका नदीमा डुबेर बेपत्ता भएका थिए ।

    मूर्ति सेलाएको ठाउँबाट एक सय मिटर दक्षिण बाग्मती नदीमा डुबेको अवस्थामा सुरजको शव बुधबार फेला पारेको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी विक्रम हुमागाईंले जानकारी दिनुभयो ।



    फास्ट न्युज    
  • २०८१ माघ २३, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट