काठमाडौं । क्यानडाका प्रधानमन्त्री जष्टिन टुडोले राजीनामा गरेका छन् ।
झण्डै एक दशक प्रधानमन्त्री रहेका टुडोले हिजो राती राजीनामाको घोषणा गरेका हुन् ।
पार्टीभित्रको आन्तरिक विवाद र आन्तरिक राजनीतिक परिस्थितिका कारण उनले राजीनामा दिएको बताइएको छ ।
लिवरल पार्टीका उनी पार्टीले अर्काे प्रधानमन्त्री नछानेसम्मका लागिमात्र प्रधानमन्त्रीको रुपमा रहने बताइएको छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया