logo

२०८२ माघ ६ मंगलवार

logo
  • २०८२ माघ ६ मंगलवार
  • ह्यारिससँगको दोस्रो बहस ट्रम्पले गरे अस्वीकार

    841Shares
    ह्यारिससँगको दोस्रो बहस ट्रम्पले गरे अस्वीकार

    काठमाडौं ।पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति कमला ह्यारिससँगको अर्को राष्ट्रपति बहसमा भाग नलिने घोषणा गरेका छन्।

    यी मुद्दाहरू २०२० को राष्ट्रपति चुनावमा हस्तक्षेप र नक्कली कागजात दायर गर्ने आरोपसँग सम्बन्धित थिए । ट्रम्पले मङ्गलबार रातिको बहस जितेको दाबी गरेपनि सर्वेक्षणले भने ह्यारिसले जितेको देखाएका छन्। आगामी नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनका लागि ट्रम्प रिपब्लिकन पार्टीबाट र ह्यारिस डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिका उम्मेदवार रहेका छन्।

    अहिलेसम्मका सर्वेक्षणहरुमा दुवैबीच कडा प्रतिष्पर्धा हुने देखिएको छ। पूर्वराष्ट्रपतिले अध्यागमन र मुद्रास्फीति जस्ता विषयमा पनि छलफलमा विस्तृत रूपमा छलफल भइसकेकाले अब अर्को बहसको आवश्यकता नरहको बताएका छन्।

    यी मुद्दामा ट्रम्प र उनका १४ सहयोगीहरूलाई दोषी ठहराउने प्रयास गरिएको छ । ट्रम्प र उनका सहयोगीहरूले यी आरोपहरूको बारम्बार खण्डन गरेका छन्, र उनीहरूले आफ्ना गतिविधिहरूलाई कानूनी दायरामा प्रस्तुत गरेका छन् ।

    बाइडेन प्रशासनमाथि हमला गर्दै उनले देशलाई ध्वस्त पारेको र यसबारे बहसमा पनि कुरा भइसकेको बताए। उनले भनेका छन्- ‘जब एक पेशेवर बक्सर हार्छ, उसले सधैं भन्छ कि म पुन: खेल चाहन्छु। मैले कमला ह्यारिसको बिरूद्ध बहस जितेको छु र ह्यारिसले बहस हारेपछि तुरुन्तै अर्को बहसको माग गरेकी थिइन्।’

    अभियोजकहरूले दाबी गरेका छन् कि ट्रम्प र उनका सहयोगीहरूले चुनावी नतिजा परिवर्तन गर्नका लागि असंवैधानिक प्रयास गरेका थिए र जालसाजीका कागजात तयार पारेका थिए ।

    अभियोजकहरूले थपेका छन् कि आरोपित व्यक्तिहरूको क्रियाकलापले चुनावी प्रक्रिया र लोकतन्त्रलाई गम्भीर चुनौती दिएको छ ।

    ट्रम्प र उनका सहयोगीहरूले यस आरोपलाई राजनीतिक द्वेष र गैरकानूनी दखलको परिणाम मानिरहेका छन् ।



    फास्ट न्युज    
  • २०८१ भाद्र २८, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार