logo

२०८३ बैशाख ४ शुक्रबार

logo
  • २०८३ बैशाख ४ शुक्रबार
  • स्वदेश फर्किइन् पूर्व प्रधानमन्त्री खालिदा जिया, राजनीतिक उथलपुथल बढ्ने

    901Shares
    स्वदेश फर्किइन् पूर्व प्रधानमन्त्री खालिदा जिया, राजनीतिक उथलपुथल बढ्ने

    काठमाडौं ।पूर्व प्रधानमन्त्री तथा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) की अध्यक्ष खालिदा जिया लन्डनमा चार महिनाको उपचार पछि स्वदेश फर्किएकी छन् ।   मंगलबार बिहान हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थल पुगेकी हुन् । खालिदा जियासँगै उनकी बुहारी जुबैदा रहमान पनि बंगलादेश फर्किएकी छन् ।

    उनकी बुहारी लगभग १७ वर्षपछि बंगलादेश आएकी हुन्। उनीसँग तीन जना निजी डाक्टर पनि थिए । उनलाई स्वागत गर्न बीएनपीका नेता तथा कार्यकर्ताहरू विमानस्थल नजिकै ब्यानर, पोस्टर र झण्डा बोकेर उभिएका थिए।



    फास्ट न्युज    
  • २०८२ बैशाख २४, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट