logo

२०८३ बैशाख १५ मंगलवार

logo
  • २०८३ बैशाख १५ मंगलवार
  • विदेश रहेका सिरियालीलाई नवनियुक्त प्रधानमन्त्री बसिरद्धारा देश फर्किन आब्हान

    916Shares
    विदेश रहेका सिरियालीलाई नवनियुक्त प्रधानमन्त्री बसिरद्धारा देश फर्किन आब्हान

    रोम |   लामो समयदेखि राष्ट्रपति रहँदै आएका सिरियाली राष्ट्रपति बसर अल असदलाई सत्ताच्युत गरेपछि प्रधानमन्त्री बनेका नयाँ संक्रमणकालीन सरकारका प्रधानमन्त्रीले विदेशमा शरण लिएका नागरिकलाई स्वदेश फर्कन आब्हान गरेका छन् ।

    विद्रोही समूहहरूले मार्चसम्म देश सञ्चालनका लागि संक्रमणकालीन सरकार प्रमुखको रूपमा नियुक्त गरेका मोहम्मद अल–बसिरले विदेशमा शरणार्थीको रुपमा बसेका आफ्ना नागरिकहरुलाई स्वदेश फर्कन आब्हान गरेका हुन् ।



    फास्ट न्युज    
  • २०८१ मंसिर २७, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट