logo

२०८२ माघ ६ मंगलवार

logo
  • २०८२ माघ ६ मंगलवार
  • इन्जिनियर एशोसियसनको निर्वाचनमा छानी छानी यूवाहरुलाई मतदान गर्नुस ! : मैनाली

    847Shares
    इन्जिनियर एशोसियसनको निर्वाचनमा छानी छानी यूवाहरुलाई मतदान गर्नुस ! : मैनाली

    काठमाडौं ! अखिल(क्रान्तिकारी)का उपाध्यक्ष जीपी मैनालीले नेपाल इन्जिनियर्स एशोसियसनको निर्वाचनमा यूवाहरुलाई मतदान गर्न आग्रह गरेका छन ।
    प्राबिधिक बिशेष शिक्षा समितिको तेस्रो सम्मेलनलाई थापाथली इन्जिनियरिङ क्याम्पसमा बुधवार उद्घाटन गर्दै मैनालीले यस्तो आग्रह गरेका हुन ।

    इन्जिनियरिङ क्षेत्रभित्र सबैभन्दा ठूलो सामन्तवाद रहेको भन्दै मैनालीले भने ” मुलुकका कैयन क्षेत्रमा सक्षम यूवाहरु शिर्ष नेतृत्वमा पुगेर यूवा क्षमतालाई सावित गरिसक्दा पनि इन्जिनियरिङ क्षेत्रमा यूव उमेदवारले माथील्लो पदमा दावी गर्दा हल्का रुपमा लिने ,उडाउने ट्रेन्ड रहेको छ । ” ” यसलाई फेरौं । बरु दल नहेर्नुस । “हरेक दलका यूवा उमेदवाररुलाई छानी छानी मतदान गर्नुस ”

    ‘जति ठूलो भष्टाचारी , त्यति धेरै पैसा , उति नै धेरै भोट’ को परम्परा तोडेर नयाँ किर्तिमान बनाउन पनि इन्जिनियररुलाई मैनालीको सुझाएका थिए !



    फास्ट न्युज    
  • २०८१ भाद्र २७, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार