logo

२०८१ माघ २७ आइतबार

logo
  • आइतबार, २७ माघ २०८१
  • कर्णाली प्रदेश सभाको अधिवेशन अन्त्य

    कर्णाली प्रदेश सभाको अधिवेशन अन्त्य

    2.6K
    SHARES
    कर्णाली प्रदेश सभाको अधिवेशन अन्त्य

    काठमाडौं । कर्णाली प्रदेश सभाको चालु अधिवेशन अन्त्य भएको छ।



    मंगलबार राति १२ बजेदेखि चालु अधिवेशन अन्त्य भएको बताइएको छ ।

    मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखलाई सिफारिस गरेको छ।
    चालु अधिवेशनबाट सरकारको विनियोजन विधेयक र आर्थिक विधेयक पारित गरिएको बताइएको छ ।


    फास्ट न्युज
  • मंगलबार, १५ असोज २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट