logo

२०८३ जेष्ठ २३ शनिबार

logo
  • २०८३ जेष्ठ २३ शनिबार
  • नेपाल विरुद्ध बंगलादेशको पहिलो हाप लगत्तै गोल

    1.1KShares
    नेपाल विरुद्ध बंगलादेशको पहिलो हाप लगत्तै गोल

    काठमाडौ । बंगलादेशले नेपाल विरुद्ध एक गोल गरेको छ ।
    नेपाल र बंगलादेशबीच चलिरहेको फाइनल खेलमा मनीका चक्माले गोल गरेकी हुन् ।

    दशरथ रंगशालामा भइरहेको खेलको पहिलो हाफ जारी रहँदा बंगलादेश ३–१ गोलले अगाडि छ ।

    बंगलादेशले ३–० गोलको अग्रता लिएको एक मिनेटमा भारतले गोल फर्काएको थियो ।



    फास्ट न्युज    
  • २०८१ कार्तिक १४, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट