logo

२०८३ जेष्ठ २३ शनिबार

logo
  • २०८३ जेष्ठ २३ शनिबार
  • विराटनगर किङ्समा इस्मत आलम अनुबन्ध

    988Shares
    विराटनगर किङ्समा  इस्मत  आलम  अनुबन्ध

    काठमाडौं । अफगानिस्तानका  युवा  क्रिकेटर इस्मत  आलम नेपाल  प्रिमियर लिग (एनपीएल)का  लागि   विराटनगर किङ्समा अनुबन्धित  भएका  छन् ।
    आलमले सामाजिक सञ्जालमार्फत आफु एनपीएलका  लागि  विराटनगर किङ्समा अनुबन्धित  भएको जानकारी दिएका  हुन् ।
    विराटनगरले यस  अघि  न्युजिल्यान्डका  मार्टिन गुप्तिल, ओमानका  आकि  बइलियास, क्यानडाका  निकोलस कीर्तन र स्कटल्यान्डका  क्रिस सोललाई अनुबन्ध गरिसकेको छ ।



    फास्ट न्युज    
  • २०८१ कार्तिक २९, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट