logo

२०८२ माघ २५ आईतवार

logo
  • २०८२ माघ २५ आईतवार
  • स्पेनका चर्चित फुटबल स्टार यामलका बुवामाथि छुरा प्रहार

    880Shares
    स्पेनका चर्चित फुटबल स्टार यामलका बुवामाथि छुरा प्रहार

    मड्रिड । स्पेनका १७ वर्षीय फुटबल स्टार लामिन यामलका बुवामाथि छुरा प्रहार भएको छ । स्पेनिस मिडियाकाअनुसार लामिन यामलका बुवा मुनीर नसरोईमाथि हिजो बुधवार तटीय शहर मटारोमा आक्रमण भएको थियो । गम्भीर अवस्थामा अस्पताल भर्ना गरिएकोमा अहिले नसरोईको अवस्था स्थिर रहेको बीबीसीले जनाएको छ ।

    प्रहरीले यस घटनामा तीन जनालाई पक्राउ गरेको छ । १७ वर्षका यमल अघिल्लो महिना भएको युरोकप फुटबलपछि चम्किएका छन् । १६ वर्ष ३ सय ६२ दिनको उमेरमा गोल गरेर यामल युरोकप इतिहासमा गोल गर्ने सबैभन्दा कान्छो व्यक्ति बनेका छन् ।



    फास्ट न्युज    
  • २०८१ श्रावण ३१, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट