logo

२०८२ मंसिर २८ आईतवार

logo
  • २०८२ मंसिर २८ आईतवार
  • रोहित र एरिका वर्षका उत्कृष्ट खेलाडी घोषित

    835Shares
    रोहित र एरिका वर्षका उत्कृष्ट खेलाडी घोषित

    काठमाडौं । एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८० मा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल वर्षका उत्कृष्ट पुरुष खेलाडी घोषित भएका छन्।

    रोहित हाल क्यानडामा रहेकाले उनको अवार्ड आमा र दाइले थापेका थिए। करातेकी एरिका गुरुङले वर्षको महिला उत्कृष्ट खेलाडीको अवार्ड प्राप्त गरिन्।वर्ष पुरुष, महिला, युवा र प्रशिक्षक विधाको विजेताले पल्सर एनएस २०० मोटर बाइक पाए।

    पिपल्स च्वाइस विधाको विजेताले पल्सर एनएस ४०० मोटर बाइक जिते। अन्य विधाका विजेतालाई जनही एक लाख रुपैयाँ र गिफ्ट ह्याम्पर प्राप्त गरे।

     



    फास्ट न्युज    
  • २०८१ भाद्र २८, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार