logo

२०८३ जेष्ठ १७ आईतवार

logo
  • २०८३ जेष्ठ १७ आईतवार
  • रातभर प्रहरीको सर्च अप्रेशनमा काठमाडौंबाट १९५ पक्राउ

    922Shares
    रातभर प्रहरीको सर्च अप्रेशनमा काठमाडौंबाट १९५ पक्राउ

    काठमाडौँ। काठमाडौंमा प्रहरीले रातभर सर्च अप्रेशन चलाएको छ ।गुण्डागर्दी, ठगी, बिचौलिया लगायतमा संलग्नहरूले प्रहरीले रातभर अप्रेशन गरेर पक्राउ गरेको हो ।जिल्ला प्रहरी परिसर, काठमाडौंका एसएसपी रमेश थापाका अनुसार रातभर काठमाडौंका विभिन्न ठाउँबाट १९५ जना पक्राउ गरेका हुन् ।
    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, ठमेल, बुढानीलकण्ठ लगायतका क्षेत्रबाट सो संख्यामा विभिन्न मान्छेहरू पक्राउ परेको एसएसपी थापाले बताए ।



    फास्ट न्युज    
  • २०८२ चैत्र २१, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट