काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका प्रतिनिधि सभा र राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य गरेका छन् ।
राष्ट्रपति पौडेलले संविधानबमोजिम प्राप्त अधिकार प्रयोग गर्दै असोज १६ गते राति १२ बजेदेखि लागू हुने गरी संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य गरेका हुन् ।
राष्ट्रपतिको निर्णयसँगै प्रतिनिधि सभा र राष्ट्रिय सभाको चालु अधिवेशन औपचारिक रूपमा समाप्त भएको छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया