logo

२०८३ बैशाख ४ शुक्रबार

logo
  • २०८३ बैशाख ४ शुक्रबार
  • संविधान र देश जोगाउन कांग्रेसलाई भोट दिनुस : सभापति थापा

    970Shares
    संविधान र देश जोगाउन कांग्रेसलाई भोट दिनुस : सभापति थापा

    सुनसरी। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संविधान र देश जोगाउन नेपाली कांग्रेसलाई मतदान गर्नुपर्ने बताएका छन् ।
    सुनसरी–४ चुनावी अभियानका क्रममा उनले कांग्रेस बाहेकका दलहरुलाई मत हालेर संविधानले दिएका अधिकारहरु जोगाउन नसकिने बताएका हुन् ।
    उनले भने, ‘संविधानले दिएको अधिकारहरु जोगाउन कांग्रेस बाहेकक आजको मितिमा अरु कुनैपनि पार्टीले सक्दैनन् ।’



    फास्ट न्युज    
  • २०८२ माघ २९, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट