logo

२०८३ श्रावण १६ शनिबार

logo
  • २०८३ श्रावण १६ शनिबार
  • अनुशासन उल्लंघनका उजुरीहरूमाथि अध्ययन गर्न थाल्यो कांग्रेसले

    1KShares
    अनुशासन उल्लंघनका उजुरीहरूमाथि अध्ययन गर्न थाल्यो कांग्रेसले

    काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिमा प्राप्त भएका अनुशासन उल्लंघनका उजुरीहरूको प्रारम्भिक अध्ययन गर्ने निर्णय गरेको छ।

    केन्द्रीय अनुशासन समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा पार्टीको केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले अनुशासन उल्लंघनका उजुरीहरूबारे छानबिन थालेको का.वा. मुख्य सचिव कृष्णप्रसाद दुलालले बताए।

    बैठकले केन्द्रीय कार्यालयका सह-सचिव दिनेश थापा मगरलाई अनुशासन समितिको सचिवमा नियुक्त गर्ने निर्णय समेत गरेको छ।



    फास्ट न्युज    
  • २०८२ फाल्गुन २९, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट