logo

२०८२ कार्तिक २६ मंगलबार

logo
  • २०८२ कार्तिक २६
  • बझाङमा कांग्रेसले अग्रता लियो

    784Shares
    बझाङमा कांग्रेसले अग्रता लियो

    काठमाण्डौ । बझाङको प्रदेश सभा क्षेत्र नम्बर १ (क) मा नेपाली कांग्रेसले अग्रता लिएको छ । अहिलेसम्म २० हजारभन्दा बढी मत गणना हुँदा नेपाली कांग्रेसका अभिषेक बहादुर सिंहले ७ हजार ४ सय ९२ मत ल्याउनुभएको छ । नेकपा एमालेका दमन बहादुर भण्डारीले ७ हजार २ सय २८ मत ल्याउनुभएको छ ।

    त्यस्तै, माओवादीका जनक बहादुर बुढाले २ हजार ८ सय ९५ र एकीकृत समाजवादीका दिल बहादुर सिंहले २ हजार १ सय २ मत ल्याउनुभएको छ । २०७९ मा भएको चुनावमा यस क्षेत्रमा कांग्रेसका पृथ्वी बहादुर सिंहले १७ हजार १ सय १२ मत ल्याएर निर्वाचित हुनुभएको थियो । एमालेका अफिलाल ओखेडाले १३ हजार ३ सय ३६ मत ल्याउनुभएको थियो ।



    फास्ट न्युज    
  • २०८१ बैशाख १७, सोमबार ००:५८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार