logo

२०८३ बैशाख ९ बुधबार

logo
  • २०८३ बैशाख ९ बुधबार
  • कांग्रेस कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति खड्कालाई

    946Shares
    कांग्रेस कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति खड्कालाई

    काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा देश बाहिर प्रस्थान गर्नुभएपछि कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई तोकिएको छ। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँगै सभापति देउवा थाइल्यान्ड प्रस्थान गर्नुभएपछि खड्कालाई कार्यवाहक सभापतिका जिम्मेवारी तोकिएको हो।

    कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ को उपधारा (१३) बमोजिम सभापति देउवा स्वदेश नफर्कुञ्जेलसम्मका लागि नेपाली कांग्रेसका उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्कालाई पार्टीको कार्यवाहक सभापतिको तोकिएको हो। सभापति देउवा एक सातापछि स्वदेश फर्किनु हुने छ।



    फास्ट न्युज    
  • २०८२ बैशाख ७, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट