logo

२०८३ बैशाख २३ बुधबार

logo
  • २०८३ बैशाख २३ बुधबार
  • सञ्चय कोषको भुक्तानी लिन बाँकी हिसाब मिलाउनूः अर्थ मन्त्रालय

    1.1KShares
    सञ्चय कोषको भुक्तानी लिन बाँकी हिसाब मिलाउनूः अर्थ मन्त्रालय

    काठमाडौं । काठमाडौं । अर्थ मन्त्रालयले कर्मचारी सञ्चय कोषमा विगतमा कोषकट्टी गरेर छाडेका सञ्चयकर्तालाई भुक्तानी लिन बाँकी रकम लिएर हिसाब मिलान गर्न अनुरोध गरेको छ ।

    अर्थले शुक्रबार सूचना निकाल्दै मन्त्रालय र मातहत निकाय वा अन्य सरकारी निकायबाट कोषकट्टी गरिरहेका सबैलाई यस्तो अनुरोध गरेको हो । सेवा निवृत्त वा अन्य कारण कोषमा रकम जम्मा हुन बन्द भएको वा भुक्तानीपछि समेत छुट वा नाफा बाँकी रहेका सञ्चयकर्तालाई यस्तो भुक्तानी लिन भनिएको हो ।



    फास्ट न्युज    
  • २०८२ पुष ६, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट