logo

२०८३ जेष्ठ २४ आईतवार

logo
  • २०८३ जेष्ठ २४ आईतवार
  • सुकुम्वासी बस्तीमा पस्यो बागमती नदी, सुरक्षित ठाउमा सार्न सेना परिचाल

    1.6KShares
    सुकुम्वासी बस्तीमा पस्यो बागमती नदी, सुरक्षित ठाउमा सार्न सेना परिचाल

    काठमाडौँ– अविरल वर्षासँगै  पानीको वहाव बढ्दा बागमती नदी सुकुम्बासी बस्तीमा पसेको छ।

    काठमाडौँ क्षेत्रका बागमती नदी किनारमा बसेका सुकुम्वासी बस्तीमा नदी पसेपछि स्थानीयलाई सुरक्षित ठाउँमा सारिदै छ।

    नदी क्षेत्रमा सेना परिचालन भइरहेको छ। सेनाले हरेक घरमा चेक गर्दै आवश्यक परे सामान सार्न समेत सहयोग गरिरहेको छ।

     



    फास्ट न्युज    
  • २०८२ आश्विन १८, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट