logo

२०८३ बैशाख १८ शुक्रबार

logo
  • २०८३ बैशाख १८ शुक्रबार
  • एक्लो लड्ने भन्ने माओवादीले उपनिर्वाचनमा खोज्यो गठबन्धन

    892Shares
    एक्लो लड्ने भन्ने माओवादीले उपनिर्वाचनमा खोज्यो गठबन्धन

    काठमाडौं । निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्ने बताउँदै आएको नेकपा माओवादी केन्द्रले स्थानीय तह निर्वाचनमा गठबन्धनको ढोका खोलेको छ।

    सोमबार मातहतका निकायलाई परिपत्र पठाउँदै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव देव गुरूङले यस्तो उल्लेख गरेका हुन्।

    ‘आगामी मंसिर १६ गते हुन गइरहेको स्थानीय तहको उपनिर्वाचनका लागि एकल रूपमा चुनाव लड्ने तयारी गर्ने,’ परिपत्रको पहिलो बुँदामै भनिएको छ, ‘यसका साथै सत्तारूढ दल बाहेकका बाम–देशभक्त दलहरूसँगको सहकार्यलाई अगाडि बढाउन पहल गर्ने।’

    सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा एमालेले यसअघि नै एक्लै निर्वाचन लड्ने बताइसकेका छन्।



    फास्ट न्युज    
  • २०८१ आश्विन २३, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट