logo

२०८२ कार्तिक २३ शनिबार

logo
  • २०८२ कार्तिक २२
  • सुनको मूल्य तोलामा नौ सय रूपियाँले घट्यो

    817Shares
    सुनको मूल्य तोलामा नौ सय रूपियाँले घट्यो

    काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य आज तोलामा  नौ सय रूपियाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, बिहीबार प्रतितोला रु एक लाख ५० हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ४९ हजार छ सय निर्धारण भएको छ ।

    त्यस्तै, चाँदीको मूल्य प्रतितोला रु २० ले वृद्धि भएको छ । बिहीबार प्रतितोला रु एक हजार सात सय ४० मा कारोबार भएको चाँदीको मूल्य आजका लागि रु एक हजार सात सय ६० निर्धारण भएको छ ।



    फास्ट न्युज    
  • २०८१ श्रावण ३२, शुक्रबार ०६:४१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार