logo

२०८३ बैशाख ८ मंगलवार

logo
  • २०८३ बैशाख ८ मंगलवार
  • सिंहदरबारभित्र प्रधानमन्त्रीविरुद्ध नाराबाजी, नेविसंघका चार कार्यकर्ता पक्राउ

    721Shares
    सिंहदरबारभित्र प्रधानमन्त्रीविरुद्ध नाराबाजी, नेविसंघका चार कार्यकर्ता पक्राउ

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहविरुद्ध नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघले सिंहदरबार परिसरभित्रै नाराबाजी गरेको छ। त्यसक्रममा प्रहरीले चार जना विद्यार्थी नेतालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

    उनीहरूलाई सिंहदरबार वृतमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिए। सरकारले विश्वविद्यालयमा विद्यार्थी संगठनका गतिविधि बन्द गर्न लागेको, पेट्रोलियम पदार्थ लगायतको मूल्यवृद्धि गरेको तथा विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गर्दै नेविसंघ आन्दोलित छ।



    फास्ट न्युज    
  • २०८३ बैशाख ८, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट