logo

२०८३ जेष्ठ २३ शनिबार

logo
  • २०८३ जेष्ठ २३ शनिबार
  • कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार बस्दै

    850Shares
    कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार बस्दै

    पाटन (ललितपुर) । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार बस्ने भएको छ ।

    समितिका सचिव दिनेश थापामगरले दिएका जानकारीअनुसार पार्टीको केन्द्रीय अनुशासन समितिको बैठक २०८३ वैशाख ७ गते सोमबार दिउँसो ३ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, बिपी स्मृति भवन, बिपीनगर ललितपुरमा बस्ने भएको छ ।



    फास्ट न्युज    
  • २०८३ बैशाख ६, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट