काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज पनि बस्ने भएको छ । शुक्रबार बसेको बैठकले संसदीय दलको नेता टुंगो लगाउन नसेकपछि आज फेरी सहमतिको लागि बैठक बस्न लागेको हो ।
दलको नेतामा अर्जुननरसिंह केसी र भीष्मराज आङ्देम्बे मुख्य दाबेदार हुन् । प्रतिनिधि सभामा कांग्रेसका ३८ सांसद छन् ।कांग्रेसले सर्वसम्मत दलको नेता ता टुंगो लागाउने प्रयास गरिरहेको छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया