logo

२०८३ बैशाख २० आईतवार

logo
  • २०८३ बैशाख २० आईतवार
  • पोखरा गोल्डकपको उद्घाटन खेलमा आज सहारा र पुलिस क्लब खेल्दै

    952Shares
    पोखरा गोल्डकपको उद्घाटन खेलमा आज सहारा र पुलिस क्लब खेल्दै

    काठमाण्डौ – पोखरा गोल्डकपको २४औं संस्करण आजदेखि शुरू हुँदैछ । पोखरा रङ्गशालामा दिउँसो २ बजे हुने उद्घाटन खेलमा आयोजक सहारा क्लब र विभागीय टोली नेपाल पुलिस क्लब खेल्दैछन् ।

    प्रतियोगितामा तीन वटा विदेशीसहित १२ टोली सहभागी रहेका आयोजकले जनाएको छ । जसमा ‘ए’ डिभिजनका सात क्लब, ‘बी’ डिभिजनको एक, आयोजक सहारा क्लब र तीन विदेशी क्लब छन् ।

    मनाङ मर्स्याङ्दी क्लब भने यस पटक सहभागी भएको छैन । प्रतियोगिताको विजेताले ट्रफीसहित नगद १२ लाख एक हजार रुपैयाँ र उपविजेताले ६ लाख एक हजार रुपैयाँ नगद पुरस्कार पाउनेछ ।



    फास्ट न्युज    
  • २०८१ माघ २२, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार