logo

२०८३ बैशाख ५ शनिबार

logo
  • २०८३ बैशाख ५ शनिबार
  • समानुपातिकतर्फको बन्दसूची आज निर्वाचन आयोगमा बुझाउँदै एमाले

    937Shares
    समानुपातिकतर्फको बन्दसूची आज निर्वाचन आयोगमा बुझाउँदै एमाले

    काठमाडौं । नेकपा (एमाले)ले समानुपातिकतर्फको बन्दसूची आज निर्वाचन आयोगमा बुझाउँदै छ ।

    हिजाे (आइतबार) पार्टी कार्यालय च्यासलमा बसेको एमाले सचिवालय बैठकले अध्यक्ष केपी शर्मा ओलीले तयार पारेको बन्दसूचीलाई सुझावसहित पारित गर्दै आज निर्वाचन आयोगमा बुझाउने निर्णय गरेको थियो ।

    एमाले उपमहासचिव लेखराज भट्टले विभिन्न जिल्ला हुँदै प्रदेशबाट सिफारिस भएका आधारमा बन्दसूची तयार पारिएको जानकारी दिएका छन् ।



    फास्ट न्युज    
  • २०८२ पुष १४, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट