logo

२०८३ आश्विन २२ बिहीबार

logo
  • २०८३ आश्विन २२ बिहीबार
  • एमाले महाधिवेशनस्थल भृकुटी मण्डपमा पदाधिकारीहरूको चहलपहल (फोटो फिचर)

    1.3KShares
    एमाले महाधिवेशनस्थल भृकुटी मण्डपमा पदाधिकारीहरूको चहलपहल (फोटो फिचर)

    काटमाडौं । नेकपा (एमाले) को ११औँ महाधिवेशनले आइतबार काठमाडौंको भृकुटीमण्डपमा बन्द सत्रमा प्रवेश गर्दै नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु गरेको छ।

    बन्द सत्र शनिबार भक्तपुरको सल्लाघारीमा सम्पन्न उद्घाटन सत्रपछि आयोजना गरिएको हो। छलफल तथा नेतृत्व चयनको प्रक्रिया सोमबारसम्म काठमाडौंमै जारी रहनेछ।
    तस्बिरः नेपाल फोटो लाईब्रेरी



    फास्ट न्युज    
  • २०८२ मंसिर २८, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट