logo

२०८२ माघ २५ आईतवार

logo
  • २०८२ माघ २५ आईतवार
  • ८७ वर्षीय आचार्यले दिए काठमाडौं–४ मा स्वतन्त्र उम्मेदवारी

    784Shares
    ८७ वर्षीय आचार्यले दिए काठमाडौं–४ मा स्वतन्त्र उम्मेदवारी

    काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ४ मा ८७ वर्षीय वृद्धले उम्मेदवारी दर्ता गराएका छन् ।

    उनले मंगलबार निर्वाचन कार्यालय पुगेर ८७ वर्षीय मदनदेव आचार्यले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । उनले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।

    यो क्षेत्र यसअघि नेपाली कांग्रेसबाट गगन थापाले जित्दै आएको क्षेत्र हो । गगनले यसपटक निर्वाचन क्षेत्र फेरेर सर्लाही–४ मा उम्मेदवार बनेका छन् । कांग्रेसले भने यो क्षेत्रमा सचिन तिमल्सिनालाई उम्मेदवार बनाएको छ ।



    फास्ट न्युज    
  • २०८२ माघ ६, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट