logo

२०८२ मंसिर २८ आईतवार

logo
  • २०८२ मंसिर २८ आईतवार
  • बझाङमा एमाले र कांग्रेसबीच रोचक प्रतिस्पर्धा , एमाले फेरि ९ मतले अगाडि

    850Shares
    बझाङमा एमाले र कांग्रेसबीच रोचक प्रतिस्पर्धा , एमाले फेरि ९ मतले अगाडि

    कैलाली। बझाङमा एमाले र कांग्रेसबीच रोचक प्रतिस्पर्धा भइरहेको छ। कांग्रेसका उम्मेदवार अभिषेक सिंहलाई पछि पार्दै एमाले उम्मेदवार दमन भण्डारी अगाडी बढेका छन् ।

    भण्डारीले ९ हजार ८८९ मत पाउँदा सिंहको ९ हजार ८८० मत पाएका छन् ।अब तलकोटका ४ वडा र साइपाल गाउँपालिकाको मतगणना गर्न बाँकी छ ।



    फास्ट न्युज    
  • २०८१ बैशाख १७, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार