logo

२०८३ जेष्ठ २६ मंगलवार

logo
  • २०८३ जेष्ठ २६ मंगलवार
  • वाग्मतीमा जलसतह बढ्यो, सतर्कता अपनाउन आग्रह

    1.1KShares
    वाग्मतीमा जलसतह बढ्यो, सतर्कता अपनाउन आग्रह

    काठमाडौँ।  अविरल बर्षाका कारण काठमाडौँको वाग्मती नदी गौरीघाट जमामापन केन्द्रमा जलसह सतर्कता तह पार गरेको छ ।

    जल तथा मौसम विज्ञान भिवागका अनुसार नदी बढ्दो क्रममा रहेको र सतर्कता तहसमेत पार गरेकाले आवश्यक सावधानी अपनाउन जरुरी छ ।

    विभागले सूचनामार्फत नदी किनारको बाटो भई यात्रा गर्ने र नदीको तटीय क्षेत्रमा रहनुहुनेले बिहानसम्म आवश्यक सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ ।



    फास्ट न्युज    
  • २०८२ भाद्र ७, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट