logo

२०८३ बैशाख ९ बुधबार

logo
  • २०८३ बैशाख ९ बुधबार
  • बजेटको पक्षमा मतदान गर्न कांग्रेस सांसदहरूलाई ह्वीप

    1KShares
    बजेटको पक्षमा मतदान गर्न कांग्रेस सांसदहरूलाई ह्वीप

    काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले मंगलबारको प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन पार्टीका सांसदहरूलाई निर्देशन दिएको छ ।

    मंगलबार बजेट निर्णयार्थ प्रस्तुत हुने भएकाले बैठकमा अनिवार्य उपस्थित हुन ह्वीप जारी गरेको कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले बताए । उनले तटस्थ नरहन र बजेटको पक्षमा मतदान गर्न निर्देशन दिएका छन् ।

    बजेटलाई लिएर कांग्रेसका सांसदहरूले चर्को आलोचना गरिरहेका छन् । एमालेले यसअघि नै सांसदहरूलाई अनिवार्य उपस्थित हुन ह्वीप लगाइसकेको छ ।

     



    फास्ट न्युज    
  • २०८२ असार ९, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट