logo

२०८३ बैशाख १२ शनिबार

logo
  • २०८३ बैशाख १२ शनिबार
  • बैतडीमा ५.१ म्याग्निच्युडको भूकम्प

    964Shares
    बैतडीमा ५.१ म्याग्निच्युडको भूकम्प

    काठमाडौं । बैतडी केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज बिहानपख बैतडीको खलंगा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले दिएको जानकारी अनुसार बिहीबार राति १ बजेर ४८ मिनेटमा बैतडीको खलंगा आसपास केन्द्रबिन्दु बनाएर ५.१ म्याग्निच्युडको भूकम्प गएको हो।

    उनका अनुसार यो धक्का पुरानो भूकम्पको परकम्प नभएर नयाँ भूकम्प हो। मस्त निद्रामा परेका बेला आएको धक्काले मानिसहरु त्रसित भएका थिए ।भूकम्पले क्षति पुगे/नपुगेकोबारे स्पष्ट भइसकेको छैन । जिल्ला प्रहरी कार्यालय बैतडीले सबै युनिट र स्थानीय तहहरुबाट सूचना संकलन भइरहेको जनाएको छ ।



    फास्ट न्युज    
  • २०८२ जेष्ठ ९, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट