logo

२०८३ जेष्ठ २४ आईतवार

logo
  • २०८३ जेष्ठ २४ आईतवार
  • ल क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियु र सचिवमा नेविसंघका उम्मेदवार विजयी

    964Shares
    ल क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियु र सचिवमा नेविसंघका उम्मेदवार विजयी

    काठमाडौं । नेपाल ल क्याम्पस स्ववियु सभापतिमा अनेरास्ववियुका समिर रिजाल निर्वाचित भएका छन् ।

    विपक्षी नेविसङ्घका मोहम्मद प्रबेजलाई ११७ मतले पछि पार्दै रिजाल निर्वाचित भएका हुन् । त्यस्तै स्ववियु सचिवमा नेविसंघका मनमोहन भट्ट निर्वाचित भएका छन् । यता कोषाध्यक्षमा पनि नेविसंघकै मिधिशा मिश्रले जित हात पारेकी छन् ।

    यहाँ अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीको गठबन्धन रहेको थियो ।



    फास्ट न्युज    
  • २०८२ बैशाख ९, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट