logo

२०८३ भाद्र २४ बुधबार

logo
  • २०८३ भाद्र २४ बुधबार
  • ४० दिनदेखि सडकमै छन् लघुवित्तपीडित, मागको किन भएन सुनुवाई ?

    1.1KShares
    ४० दिनदेखि सडकमै छन् लघुवित्तपीडित, मागको किन भएन सुनुवाई ?

    काठमाडौं । लघुवित्तपीडितले माइतीघरमा प्रदर्शन गरेका छन् । सरकारसँग यसअघि भएको सम्झौता पूरा नभएको भन्दै उनीहरूले प्रदर्शन गरेका छन् ।

    गत वर्ष सरकारसँग सम्झौता गरेर आन्दोलन टुंग्याएका पीडितहरू गत चैत १७ देखि पुनः आन्दोलनमा छन् । बिहीबार आन्दोलनको १ महिना १० दिन अर्थात् ४० पूरा भएको छ ।



    फास्ट न्युज    
  • २०८२ बैशाख २५, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट