काठमाडौं । लगातारको पाँच दिनको गिरावटपछि मङ्गलबार सेयर बजारमा सामान्य सुधार आएको छ ।नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार मंगलबार परिसूचक १.०३ अंकले बढेर २६११.४३ विन्दुमा बन्द भएको हो ।
आज मंगलबार कुल ३ सय १८ वटा धितोपत्रको ८० हजार ५४ कारोबारबाट २ करोड ५ लाख ४२ हजार ७ सय ६५ कित्ता सेयर किनबेच भएको छ । यस दिन ८ अर्ब ७४ करोड ७६ लाख ६८ हजार ८ सय ४६ रुपैयाँ बराबरको कारोबार भएको छ । । सोमबार सात अर्ब ६३ करोड रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया