जनकपूर।जानकी नवमी–सीता जयन्तीका अवसरमा मधेस प्रदेश सरकारले आज (वैशाख २२) सार्वजनिक बिदा दिएको छ ।मधेस प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयद्वारा जारी सूचनामा उक्त विषय उल्लेख छ ।
जानकी नवमी र कविर दास जयन्तीको अवसरमा प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।मन्त्रालयका उपसचिव गणेश नायकले मधेस प्रदेश सरकारद्वारा चैत २२ गतेको मधेस राजपत्रमा प्रकाशित २०८२ सालमा दिइने थप बिदासम्बन्धी सूचना सम्बन्धमा जानकी नवमी र कविर दास जयन्तीको अवसरमा बिदा दिने निर्णय भएको सूचना जारी गर्दै जानकारी दिएका हुन्।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया