logo

२०८३ बैशाख ८ मंगलवार

logo
  • २०८३ बैशाख ८ मंगलवार
  • स्थानीय बजारमा घट्यो सुनको मूल्य

    994Shares
    स्थानीय बजारमा घट्यो सुनको मूल्य

    काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला तीन सय रुपियाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला एक लाख ५६ हजार सात सय रुपियाँमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ५६ हजार चार सय रुपियाँ निर्धारण भएको छ ।

    यस्तै, चाँदीको मूल्य प्रतितोला १५ रुपियाँले घटेको छ । मङ्गलबार प्रतितोला एक हजार नौ सय पाँच रुपियाँमा कारोबार भएको चाँदी आजका लागि भने एक हजार आठ सय ९० रुपियाँ निर्धारण भएको छ ।



    फास्ट न्युज    
  • २०८१ आश्विन २, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट