logo

२०८३ जेष्ठ १६ शनिबार

logo
  • २०८३ जेष्ठ १६ शनिबार
  • मन्त्री खड्काले कुलमानलाई फेरि २४ घण्टे स्पष्टीकरण सोधे

    1.2KShares
    मन्त्री खड्काले कुलमानलाई फेरि २४ घण्टे स्पष्टीकरण सोधे

    काठमाडौं । ऊर्जामन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई फेरि स्पष्टीकरण सोधेका छन् ।

    यसअघि, सोधेको स्पष्टीकरणको जवाफ चित्त नबुझेको भन्दै मन्त्री खड्काले पुनः स्पष्टीकरण सोधेका हुन् । २४ घण्टे स्पष्टीकरण पत्रमा घिसिङले आन्तरिक र अन्तर्राष्ट्रिय भ्रमणलगायत विषय सोधिएका छन् ।

    घिसिङलाई सरकारले सोमबारको‍ मन्त्रिपरिषद्‌को बैठकबाट हटाउने तयारी गरेको थियो । तर, चौतर्फी दबाबका कारण सरकार पछि हटेको थियो ।



    फास्ट न्युज    
  • २०८१ फाल्गुन १३, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट