logo

२०८३ जेष्ठ २० बुधबार

logo
  • २०८३ जेष्ठ २० बुधबार
  • आहारारा गोल्डकप, अन्तिम क्वाटरफाइनल खेलमा विदेशी क्लव भिड्दै

    958Shares
    आहारारा गोल्डकप, अन्तिम क्वाटरफाइनल खेलमा विदेशी क्लव भिड्दै

    पोखरा । आहारारा पोखरा गोल्डकपको अन्तिम क्वाटरफाइनलमा आज दुई विदेशी क्लबबीच प्रतिस्पर्धा हुँदैछ । भारतको थण्डरबोल्ट नर्थ युनाइटेड र उज्बेकिस्तानको ब्ल्याक बुल्स एफसीबीच आज खेल हुनेछ । खेल पोखरा रंगशालमा दिउँसो २:३० बजे सुरु हुनेछ ।दुवै टोली पहिलो पटक आहारारा पोखरा गोल्डकप खेल्दैछन् । सिक्किमको थण्डबरबोल्ट युनाइटेडले पहिलो खेलमा संकटा एफसीलाई पराजित गर्दै क्वाटरफाइनल पुगेको हो ।

    उता उज्बेकिस्तानको ब्लाक बुल्स एफसीले भने बाई पाएर सिधै क्वाटरफाइनल खेल्न लागेको हो । यो खेलको विजेताले सेमिफाइनलमा नेपालको ए डिभिजन क्लब थ्रीस्टारसँग प्रतिस्पर्धा गर्नेछ ।



    फास्ट न्युज    
  • २०८१ माघ २९, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट