logo

२०८३ जेष्ठ १६ शनिबार

logo
  • २०८३ जेष्ठ १६ शनिबार
  • फाल्गुनन्द गोल्डकप फुटबल : उपाधिका लागि आज मच्छिन्द्र र चर्च ब्वाइज खेल्दै

    1KShares
    फाल्गुनन्द गोल्डकप फुटबल : उपाधिका लागि आज मच्छिन्द्र र चर्च ब्वाइज खेल्दै

    काठमाण्डौ । फाल्गुनन्द गोल्डकप फुटबलको उपाधिका लागि आज मच्छिन्द्र क्लब र चर्च ब्वाइज युनाइटेड खेल्दैछन् । पाँचथरको फिदिममा भइरहेको खेलमा न्यूरोड टीम एनआरटीलाई हराउँदै मच्छिन्द्र क्लब फाइनलमा पुगेको हो । यस्तै आयोजक फिदिम स्पोर्टिङ क्लबलाई हराउँदै चर्च ब्वाइज फाइनलमा पुगेको हो ।

    प्रतियोगिताको विजेता टोलीले १० लाख पाँच सय ५५ र उपविजेता टोलीले पाँच लाख पाँच सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । पुस ६ गतेदेखि शुरू भएको प्रतियोगितामा नेपाल र भारतका १० टिम सहभागी थिए ।



    फास्ट न्युज    
  • २०८१ पुष १५, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट