logo

२०८३ बैशाख ४ शुक्रबार

logo
  • २०८३ बैशाख ४ शुक्रबार
  • बुद्ध एयरको विमानमा प्राविधिक समस्या, डाईभर्ट गरि काठमाडौंमा सुरक्षित अवतरण

    877Shares
    बुद्ध एयरको विमानमा प्राविधिक समस्या, डाईभर्ट गरि काठमाडौंमा सुरक्षित अवतरण

    काठमाडौँ । बुद्ध एयरको विमानमा प्राविधिक समस्या देखिएको छ । विहिबार बिहान उडान नम्बर १०० मा रहेको बिमानको दायाँ ईन्जिनमा प्राविधिक समस्या देखिएपछि विमानलाई डाईभर्ट गरि काठमाडौं  विमानस्थलमा सुरक्षित अवतरण गराईएको बुद्ध एयरले जानकारी दिएको छ । अहिले विमानको प्राविधिक टोलीले चेकजाँच गरिरहेको बताइएको छ ।\\

    बुद्ध एयरले यस बारेमा जानकारी दिदै भनेको छ, आज बिहान उडान नं १००, जहाज  9N-AJS मा दायाँ ईन्जिनमा प्राविधिक समस्या देखिएको हुँदा जहाजलाई डाईभर्ट गरि काठमाडौं विमानस्थलमा सुरक्षित अवतरण गराईएको छ । हाम्रो प्राविधिक टोलिले जहाजको चेकजाँच गरिरहेका छन् ।



    फास्ट न्युज    
  • २०८१ कार्तिक १, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट