logo

२०८३ भाद्र ३ बुधबार

logo
  • २०८३ भाद्र ३ बुधबार
  • राष्ट्रिय मानवअधिकार आयोग दशैं बिदामा पनि खुला

    931Shares
    राष्ट्रिय मानवअधिकार आयोग दशैं बिदामा पनि खुला

    काठमाडौं | राष्ट्रिय मानव अधिकार आयोगका केन्द्रीय, प्रदेश तथा प्रदेश शाखा कार्यालयहरू आगामी दशैं बिदामा पनि खुला रहनेछन्। आयोगका अनुसार बिहान ११ बजेदेखि दिउँसो दुई बजेसम्म कार्यालयहरू खुला रहने छन्।

    आयोगले आम नागरिकको मानव अधिकारको संरक्षणको कार्यलाई ध्यानमा राखी विगतमा भौ यस वर्षको विदाका दिनमा पनि कार्यालय खुला राख्ने व्यवस्था मिलाएको जनाएको छ ।

    यस अवधिमा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरुमा उजुरी लिने तथा आवश्यकता अनुसार गम्भीर प्रकृतिका घटनाहरुमा आकस्मिक अनुगमन समेत गरिने आयोगले जानकारी दिएको छ ।



    फास्ट न्युज    
  • २०८१ आश्विन २२, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट